Logo

टेलिकमको सेवाबारे ४ ओटा नम्बरबाट निःशुल्क जानकारी पाइने, यसरी लिन सकिन्छ सुविधा

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवा सुविधा र गुनासाबारे विभिन्न ४ ओटा नम्बरहरुबाट निःशुल्क जानकारी दिँदै आएको जनाएको छ । बुधबार टेलिकमले एक प्रेस जानकारी सार्वजनिक गर्दै यस्तो जनाएको हो । ‘विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ,’ टेलिकमले भनेको छ, ‘हाल कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८…