स्थिति छिट्टै परिवर्तन भएन भने सन् २०५० सम्ममा तीन अर्ब जनता खानेपानीको लागि संघर्षरत हुनेछन् । हालै संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा यस्तो चेतावनी दिइएको हो । काठमाडौं । यस शताब्दीको मध्यसम्ममा विश्वमा करिब तीन अर्ब मानिसले सफा पिउने पानी पाउने छैनन् । अनुसन्धानकर्ताहरूले विस्तृत अध्ययनपछि यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरुका अनुसार सो समयमसम्म नदीहरू यति…