Logo

तीन नयाँ कम्पनीका लागि फ्रिक्वेन्सी खाली, आउँलान त नेपालमा नयाँ दूरसञ्चार सेवाप्रदायक ?

काठमाडौं । नेपालमा नयाँ दूरसंचार सेवाप्रदायक आउने आधार तयार भएको छ । दूरसंचार क्षेत्रमा प्राकृतिक स्रोत मानिने रेडियो फ्रिक्वेन्सी धमाधम प्राधिकरण मातहत आउन थालेपछि नयाँ सेवाप्रदायकका लागि बाटो खुलेको हो । पछिल्लो समय दूरसञ्चार सेवा प्रदान गर्न अनुमति लिएका कम्पनीले फ्रिन्वेन्सी मात्रै होल्ड गर्दा नयाँ कम्पनीका लागि बाटो बन्द थियो । अनुमति लिएर फ्रिन्वेन्सी मात्रै…