Logo

बाह्य क्षेत्र सुध्रिएको हो कि सुन्निएको ? यस्तो छ वास्तविकता

काठमाडौं । पछिल्लो केही समययता देशको ढुकुटीमा पैसा थुप्रिएर बसेको छ । आयातमा आएको संकुचन र रेमिटान्स आप्रबाहमा भएको उच्च वृद्धिका कारण देशको ढुकुटीमा पैसा थुप्रिन पुग्दा त्यसैलाई आधार बनाएर बाह्य क्षेत्र सुधारमा रहेको घोषणा आर्थिक क्षेत्रका सम्बन्धित निकायले गर्ने गरेका छन । तर, देशको बाह्य क्षेत्र सुध्रिएको हो वा सुन्निएको हो ? भन्ने विषयमा…