काठमाडौं । गर्मी यति चर्को छ कि बाँदर रुखबाट खसेर मरिरहेका छन् । मेक्सिकोको तटीय राज्य ताबास्कोमा गत साता १३८ वटा बाँदर मृत अवस्थामा फेला परे । मेक्सिकोमा धेरै गर्मी छ । मार्चदेखि अहिलेसम्म २६ जनाको मृत्यु भएको छ । तर, तापक्रममा अलिकति वृद्धि पनि धेरै प्रजातिका जीवहरूको लागि घातक साबित हुन सक्छ । नासाका…