काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा विकास बैंकहरुको खराब कर्जा औसत ३.६१ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको पुस मसान्तसम्मको अथ्यांक अनुसार सबैभन्दा धेरै खराब कर्जा हुने विकास बैंक नारायणी डेभलपमेन्ट बैंक रहेको छ । नारायणीको कुल खराब कर्जा २७.७५ प्रतिशत पुगेको छ । नारायणीले ६ महिनामा कुल…