काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेस र माओवादी सांसदहरुले कार्की विरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता गराएका हुन् । सत्तारुढ दल नेपाली काङग्रेस र माओवादी केन्द्रका २ सय ५९ सभासद्को हस्ताक्षर सहित महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाभियोग प्रस्ताव दर्ता गराउन नेपाली काङ्ग्रेसका सभासद मीन…