नेपाली उत्पादन आयातित जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्न सक्षम छन् । राम्रा र गुणस्तरीय जुत्ता लगाउन विदेशी ब्राण्डका खोजिरहनु पर्दैन । अहिले रोयल शुले मात्र बजारमा ८ सयभन्दा बढी मोडलका जुत्ता चप्पल उपलब्ध गराएको छ । नेपाली जुत्ता उद्योगको अवस्था, यसका समस्या र यसका सधानका विषयमा केन्द्रित रहेर नेपाल उद्योग तथा व्यवसायी महासंघका उपाध्यक्ष तथा रोयल शुका…