Logo

“दुई देशबीचको खरिद सम्झौतालाई भ्रष्टाचार भनिन्छ भन्ने मलाइ थाहा भएन”

दुई सय मेगावाट बिजुली बचतका लागि भारतबाट लिड बल्ब ल्याउने तयारी थालेको नेपाल विद्युत प्राधिकरणको कदममा भ्रष्टाचारको आशङ्का बाहिर आएपछि यो विषय अहिले चर्चामा छ । मन्त्रिपरिषदबाट निर्णय गराएर दुई अर्ब रुपैयाँमा दुई करोड थान लिड बल्ब खरिद गर्न लागेको प्राधिकरणलाई सस्तोमा किनेर महङ्गोमा बेच्न लागेको आरोप लगाइएको छ । तर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान…