Logo

कांग्रेसले ८ स्थानमा जित्दा एमाले ६ र माओवादी ५, स्वतन्त्र १

काठमाडौं पछिल्लो नजिता अनुसार नेपाली कांग्रेसले ८ स्थानमा जीत हासिल गरेको छ । केही समय अघिसम्म नेकपा एमाले अग्रपंतीमा रहेकोमा पछि पार्दै कांग्रेस अघि बढेको छ । हालसम्म नेकपा एमालेले ६ स्थानमा जीत हासिल गरेको छ भने माओवादी केन्द्रले ५ स्थानमा आफ्नो पक्षमा नतिजा निकालेको छ । हालसम्म एक स्थानमा स्वतन्त्र उम्मेदवारले जितेको छ भने…