काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पून: मतदान गरिने भएको छ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले सो निणर्य गरेको आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले बताए । मतपत्र च्यातिएको घटनाबारे मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन तथा जिल्ला निर्वाचन कार्यालय चितवन र आयोगबाट खटिएको अनुगमन टोलीको प्रतिवेदनका आधारमा आयोगले पुनः मतदान गर्ने निर्णय गरेको…