Logo

साइत अनुसार १ बजेर ५७ मिनेटमा सपथ लिँदै देउवा, यसरी बिस्तार हुँदैछ मन्त्रीमण्डल !

काठमाडौं । नवनिर्वाचि प्रधानमन्त्री शेरबहादुर देउवाले आज १ बजेर ५७ मिनेट जाँदा राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सितल निवासमा सपथग्रहण लिने भएका छन् । ज्योतिष शास्त्र अनुसार साइत हेराएर देउवाले १ बजेर ५७ मिनेटको शुभ साइतमा सपथ लिन लागेका हुन् । देउवाले आफ्नो सपथसँगै आज नै मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन् । उनले आफ्नो पार्टीकोतर्फबाट ३…