काठमाडौं । नेपाल वायुसेवा निगम र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको छ । निगमले जहाज खरिदका लागि कोषसँग ऋण लिने सम्झौता गरेको हो । निगमले कोषसँग १२ अर्ब रुपैयाँ ऋण लिनका लागि आज एक सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । सम्झौता अनुसार कोषले निगमलाई ९ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने छ । निगमले ३३०-२००…