Logo

नेशनल ट्रेडिङ खारेजी अन्तिम चरणमा, २६४ कर्मचारीले लिए बिदा, पेट्रोलियम बिक्री बन्द

काठमाडौं । नेशनल ट्रेडिङको खारेजी प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हाल संस्थानमा कार्यरत कर्मचारीलाई स्वेच्छिक अवकाश (भीआरएस) अन्तरगत विदा दिएको नेशनल ट्रेडिङका महाप्रबन्धक लबराज जोशीले बताए । सरकारले नेशनल ट्रेडिङमा रहेका कर्मचारीलाई हटाउन नसक्दा बर्षोदेखि घाटामा चलाउन बाध्य भएको थियो । कर्मचारीलाई जेठ ७ गतेबाट लागू हुनेगरी विदाइ गरिएको र अब संस्थानको दायित्व मात्र…