Logo

भुटानसँग जहाज भाडामा लिने निगमको तयारी, पठायो आशयपत्र

काठमाडौं । नेपाल वायुसेवा निगमले भुटानी एयरलाइन्स कम्पनीसँग जहाज भाडामा लिने भएको छ । भुटानको टासी एयरबाट सस्तोमा विमान उपलब्ध गराउने प्रस्ताव आएकोले प्रक्रिया अघि बढाइएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए ।  निगमले सम्झौताका लागि सो एयरलाइन्सलाई आशयपत्र  पठाइसकेको छ । निगमले केही समयका लागि जहाज भाडामा लिनका लागि टेण्डर आब्हान गरेकोमा दुइ ओटा…