काठमाडौं । साझा यातायातले थप १३ नयाँ बस भित्र्याउने भएको छ । साझाले १२ ओटा डिलक्स र एउटा सेमीफ्लोर बस भित्र्याउन लागेको हो । यससँगै महानगरपालिकाको सहयोगमा साझाका ४३ ओटा बस उपत्यकामा गुड्ने छ। यसका लागि काठमाडौं महानगरपालिकाले साझालाई ५ करोड रुपैयाँ सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमबीच काठमाडौं महानगरपालिकाले साझालाई ५ करोड रुपैयाँ…