काठमाडौं । सरकारले साउन १ गतेबाट ‘क्लिन फिड’ (विदेशी च्यानलमा बिज्ञापन रहित) नीति कार्यान्वयमा ल्याउन लागेको भन्दै केवल नेटवर्क संचालक व्यवसायीले त्यसको बिरोध गरेका छन् । उक्त नीति कार्यान्वयनमा ल्याएमा हाल संचालनमा आएका सबै च्यानल बन्द गर्ने चेतावनी सहित नेपाल केबल टेलिभिजन महासंघ, केबल टिभी व्यवसायी संघ र डिस होम नेपालले सुचना मन्त्रालयलाई ज्ञापन पत्र…