कुनै पनि योजना सम्भाव्यता अध्ययन गरेर मात्र बजेटमा समावेश गरिनुपर्छ । तर नेपालमा हचुवाको भरमा कार्यक्रम राखिँदै आएको छ । बजेटमा समावेश हुने धेरै कार्यक्रम राजनीतिक रुपमा प्रेरित भएर आउँछन् । अर्थमन्त्रीले तत्कालको राजनीतिक प्रभावका आधारमा व्यक्तिगत, पार्टीगत तथा विभिन्न राजनीतिक रुपमा योजना राख्दै आएका छन् । त्यस्ता कुनै पनि योजनाको सम्भाव्यता अध्ययन तथा विस्तृत…