सरकारले आर्थिक वर्ष २०७४/७५ को लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सरकारले बजेटमार्फत नयाँ कार्यक्रम नल्याए पनि स्थानीय निकायलाई बढी बजेट विनियोजन गर्नु परेकाले बजेटको आकार बढ्न गएको उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले बताए । सरकारले सबैभन्दा बढी हिस्सा पूँजीगत खर्चमा कुल बजेटको ६२ दशमलव ८ प्रतिशत…