काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले १३ अर्ब ६० करोड ४६ लाख ९१ हजार रुपैयाँ कर तिरेको छ । कम्पनी खरिदबिक्री वापत एसेलले तिर्नुपर्ने २५ प्रतिशत पूँजीगत लाभकरमध्ये दुई किस्तामा गरी १५ प्रतिशत रकम बुझाएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ । सन् २०१५ डिसेम्बरमा टेलियासोनेराले एनसेलको ६० दशमलव ४ प्रतिशत हिस्सा अर्थात १…