Logo

काठमाडौं महानगरका जेष्ठ नागरिकलाई बिहीबारदेखि घरमा गएर स्वास्थ्य परिक्षण

काठमाडौं । काठमाडौ महानगरपालिकाले बिहीबारदेखि जेष्ठ नागरिकलाई घरघरमा गएर स्वास्थ्य परिक्षण गर्ने भएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका जेष्ठ नागरिकहरुलाई जीवनप्रति सकारात्मक एवं रोगको निदान गरी स्वस्थ्य जीवन बाँच्न प्रेरित गर्ने उद्देश्य सहित घरघरमा गएर स्वास्थ्य परिक्षण गर्न लागेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । जसअनुसार काठमाडौं महानगरपालिकाले जेठ १५ गतेबाट महानगरको डा…