Logo

एमालेले ४४ स्थानमा बिजयी हुँदा कांग्रेस ३१, माओवादी १५ मा बिजयी, अग्रस्थामा एमालेनै

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले आफ्नो अग्रता कायम नै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले ४४ स्थानीय तहमा जीत हासिल गरेको छ । एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म ३१ स्थानमा जीत हासिल गरेको छ । यसैगरी माओवादी केन्द्र तेस्रो स्थानमा रहँदै १५ स्थानीय तहमा प्रमुख…