Logo

टेलिकमका ग्राहकले २ महिना भित्र फोरजी चलाउन पाउनेछन्

यदि नियामकले हाम्रो व्यवसायीक योजना स्वीकृत गर्यो भने त्यसको २ महिनाभित्र सेवा संचालनमा ल्याउने छौं । ग्राहकको सन्तुष्टीलाई केन्द्रमा राखेर अघि बढेको नेपाल टेलिकमले आगामी दिनमा अझ नयाँ प्रविधि भित्र्याउनका लागि अध्ययन शुरु गरेको छ । आफ्ना ग्राहकले आगामी दिनमा समस्या भोग्न नपरोस भनेर टेलिकमले मेन्टिनेन्सको लागि २४ सै घण्टा कर्मचारी खटाएको छ । डाटा…