Logo

म बोलेर त्यसै छाड्ने मान्छे होइन, पुरा गरेरै देखाउँछु

यहिं हप्ताको अन्त्यमा आयोजना हुन लागेको लगानी सम्मेलनले फेरी एक पटक समग्र आर्थिक क्षेत्रको ध्यान खिचेको छ । लगानी सम्भावनाका विषयमा धेरै चर्चा भएपनि विदेशी लगानी त्यसअनुसार प्राप्त नभएको सन्दर्भमा उद्योग मन्त्रालयले आयोजना गर्न लागेको सम्मेलनबाट धेरै अपेक्षा गरिएको छ । उद्योगमन्त्री नविन्द्रराज जोशीको दाबी मान्ने हो भने सम्मेलनबाट एक खर्ब लगानीको प्रतिबद्धता आउनेछ ।…