Logo

मन्त्री झुक्याउँदै उद्योगी, सहमति विपरित सिमेन्टको मूल्य प्रतिबोरा सय रुपैयाँसम्म बृद्धि

  काठमाडौं । ‘पुनर्निर्माणलाई सहज बनाउन सिमेन्टको मूल्य नबढाउने विषयमा उद्योगीहरुसँग पटक पटक छलफल भएको छ छलफलमा उनीहरुले हालसम्म मूल्य बृद्धि नगरेको जानकारी गराउँदै आएका छन्,’ उद्योग मन्त्री नविन्द्रराज जोशीले बिजखबरसँग भने । सोही अनुरुप मन्त्री जोशीले सिमेन्ट उद्योगीहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर यस अघि बढाएको मूल्य समेत फिर्ता लिन निर्देशन दिएका थिए । सिमेन्टको मूल्य…