Logo

प्राधिकरण र टेलिकमबीच सम्झौता, भुकम्प प्रभावित जिल्लामा निशुल्क इन्टरनेट

काठमाडौं । भुकम्प प्रभावित जिल्लामा इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरीे भुकम्प प्रभावित जिल्लामा दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने विषयमा दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता अनुसार टेलिकमले भूकम्पबाट अति प्रभावित जिल्लामध्ये काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा…