Logo

एनसेललाई फोरजी संचालन अनुमति, १ वर्षभित्र ६० प्रतिशत जनतामा पुग्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई फोरजी सेवा संचालनको लागि अनुमति दिएको छ । प्राधिकरणको बुधबार बसैको संचालक समितिको बैंठकले एनसेललाई फोरजी संचालन गर्न अनुमति दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । ‘हामीले एनसेलाई थ्रीजी विस्तार तथा फोरजी संचालन अनुमति दिएका छौं,’ उनले भने, ‘सोही अनुसार एनसेलले जुन १ बाट फोरजी सेवा…