Logo

आउन थाल्यो चुनावको मत परिणाम

काठमाडौं । आइतबार सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । आइतबार पाँच बजे निर्वाचनको काम सम्पन्न भएपनि मतपेटिका मतगणना स्थलसम्म पुर्याउन केहि समय लागेपछि कतिपय स्थानमा भने सोमबारदेखि मात्रै मत गणना सुरु हुँदैछ । मतगणना भइरहेका ठाउँमध्य ललितपुर महानगरपालिकाको मेयर पदमा काङ्ग्रेसका चिरीबाबु महर्जन अगाडी छन् । उनलाई नेकपा एमालेका…