Logo

चुनावी छायाँमा साढे १४ खर्ब वैदेशिक लगानी, बोर्ड भन्छ, तत्काल अघि बढ्ने प्रोजेक्ट कम छन्

काठमाडौं । लगानी सम्मेलनमार्फत देशमा साढे १४ खर्ब रुपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आएपनि कार्यान्वयन पक्ष भने अघि बढ्न सेकेको छैन । फागुन तेस्रो साता भएको सम्मेलन पछिका केही समय विभिन्न कमिटि गठनमै बितेको र त्यसयता स्थानीय निकायको निर्वाचनले गर्दा प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याउन नसकिएको हो । विदेशी लगानीकर्ताले इच्छा देखाए अनुरुपको नेपाल सरकारसँग आयोजना नभएको र…