Logo

नाकाबन्दीमा ल्याएको ‘इन्डक्सन’ भर्खर तात्दै, १२ हजारबाट ओरालो लाग्दै ४ हजारमा आयो

काठमाडौं । चीन सरकाले नाकाबन्दीको समयमा उपलब्ध गराएको ‘इन्डक्सन चुलो’ लाई नेपाल सरकारले भर्खर मात्र बिक्री प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि मूल्य निर्धारणसम्बन्धमा विवादमा रहेको सो इन्डक्सनलाइ अर्थ मन्त्रालयले सहमति दिएसँगै बिक्री प्रक्रिया अघि बढाएको हो । मूल्य समायोजनका लागि अर्थ मन्त्रालयले सहमति दिएको र १२ दिनभित्रै संचालक समितिको बैंठक बसेर नयाँ मूल्य…