Logo

१२ खर्ब ७८ अर्बको बजेट मन्त्रिपरिषदबाट पारित, अर्थमन्त्री पुगे संसद भवन

काठमाडौ । सोमबार १२ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत हुँदै छ। अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि सो बराबरको बजेट संसदमा प्रस्तुत गर्न लागेका हुन् । सोमबार साढे २ बजे बसेको मन्त्रिपरिषदको बैठकले १२ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको बजेट पारित गरेको हो । सरकारले बजेट मार्फत ७४४ स्थानीय तहलाई…