Logo

बाजुरामा सेनाको विमान दुर्घटना, पाइलट गुरुङको मृत्यु

काठमाडौ । बाजुराको कोल्टीमा भएको नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटनामा पाइलटको निधन भएको छ । मंगलबार दुर्घटना भएको सो विमानका पाइलट महासेनानी कैलाश गुरुङको उपचारका क्रममा निधन भएको हो । अवस्था गम्भिर रहेको उनलाई नजिकैकको प्राथमिक उपचार केन्द्रमा राखिएको थियो । विमानमा पाइलट,को -पाइलट  र विमान परिचारिका गरी तीन जना  सवार भएको बाजुराका प्रमुख…