काठमाडौं । नेपाली बजारमा विभिन्न १५ वटा ब्राण्डका मोबाइल आयात बन्द भएको छ । सन् २०१७ देखि सीजी र एलजी सहित १५ वटा ब्राण्डका मोबाइल आयात हुन छाडेको त्रिभुवन भन्सार कार्यालयले जानकारी दिएको छ । सीजीले सन् २०१६ मा १७ करोड ३५ लाख रुपैयाँ बराबरको १ लाख थानभन्दा बढी मोबाइल आयात गरेको थियो । तर,…