Logo

तोडियो बाणिज्य बैंकको एकाधिकार, स्थानीय निकायले सबै बर्गका बैंकमा खाता खोल्न पाउने

काठमाडौं । स्थानीय निकायले अबका दिन सबै बर्गका बैंकमा खाता खोल्न पाउने भएका छन् । हाल सरकारी कार्यालयले ‘क’ बर्गका बैंकमा मात्र सञ्चित खाता खोल्न मिल्ने ब्यवस्था रहेकोमा आगामी दिनमा स्थानीय स्तरमा उपलब्ध सबै बर्गमा बैंकमा खाता खोल्ने ब्यवस्था गर्न लागिएको सार्बजनिक खर्च वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयका सदस्य सचिव मुरारी निरौलाले बताए । ‘यस अघि…