Logo

२४ बर्षमा जलविद्युत आयोजनामा ७ खर्ब लगानी

काठमाडौं । नेपालमा जलविद्युत क्षेत्रमा हालसम्म पौने ७ खर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांक अनुसार २०५० सालदेखि हालसम्म ६ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धतासहित जलविद्युत आयोजना दर्ता भएका हुन् । २४ बर्षको अबधिमा २ सय ८७ ओटा जलविद्युत आयोजना दर्ता भएको उद्योग बिभागले जानकारी दिएको छ…