Logo

मुग्लिन–नारायणगढ सडक विस्तार अन्तिम चरणमा, दशैंमा अवरोध नहुने

काठमाडौं । निर्माणाधिन मुग्लिन–नारायणगढ सडकखण्ड विस्तार कार्य अन्तिम चरणमा पुगेको छ । सडकखण्ड विस्तार लगभग सकिएको सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । ‘मुग्लिन नजिकको ३ सय मिटर बाटो विस्तार गर्न बाँकी छ,’ उनले भने, ‘त्यसका लागि तिहार लगतै पर्खाल उठाएर काम शुरु गरिने छ ।’ दशैमा यात्रुहरुको चाप बढी हुने भएकोले पनि…