Logo

नेपालबाट ‘फेज आउट’ हुँदै एससीटी नेटवर्क, अधिकांश बैंक भिसा कार्डमा

काठमाडौं । शुरुमा एससीटी कार्ड प्रयोग गर्दै आएका बैंक वित्तीय संस्थाले त्यसलाई विस्तापित गर्दै भिसा कार्ड कार्यान्यनमा ल्याएका छन् । एससीटी कार्ड नेपालमा मात्र चल्ने भएकाले अन्तराष्ट्रिय स्तरमा प्रयोग गर्न मिल्ने गरी बैंक वित्तीय संस्थाले भिसा कार्ड प्रयोगमा ल्याउन थालेका छन् । बैंकहरुले पछिल्लो समय एससीटी हटाउँदै भिसा कार्ड प्रयोगलाई उच्च प्राथमिकता दिएका छन् ।…