Logo

बाणिज्य बैंकलाई ‘दलाल लाइसेन्स’ दिन धितोपत्र बोर्डको लबिङ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बाणिज्य बैंकलाई धितोपत्र दलाल लाइसेन्स दिन लबिङ शुरु गरेको छ । बोर्डले अब आउने मौद्रिक नीतिमार्फत सो ब्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई सुझाब दिएको हो । बैंक वित्तीय संस्थामार्फत ७५ वटै जिल्लामा आस्वा प्रणालीबाट सेयर आवेदन दिन सक्ने भइसकेकाले अबका दिनमा बाणिज्य बैंकलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्ने बोर्डका कार्यकारी निर्देशक…