काठमाडौं । सेयर बजारका लगानीकर्ताले चैत महिनामा सरकारलाई ४८ करोड ३४ लाख ३९ हजार रुपैयाँ बराबरको पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) बुझाएका छन् । सरकारलाई बुझाएको लाभकर मध्ये ३९ करोड ५० लाख ८६ हजार रुपैयाँ सर्वसाधारण लगानीकर्ताले सरकारलाई तिरेका छन् । लगानीकर्ताले सर्ट ट्रम ११ करोड १३ लाख र लङ ट्रम २८ करोड ३७ लाख…