Logo

भुकम्प पीडित ट्याक्सीको नम्बर प्लेट बेच्न नपाइने, ६ महिनाभित्र दर्ता नगरे खारेज

काठमाडौं । यातायात ब्यवस्था विभागले भुकम्प पीडितलाई बितरण गरिएको ट्याक्सी अर्को ब्यक्तिको नाममा दर्ता गर्न नदिने भएको छ । यस अघि बितरण गरिएको ट्याक्सीको नम्बर प्लेट नै दलालमार्फत मोलबढावढमा खरिदबिक्री भएपछि यस पटक सम्बन्धित ब्यक्तिको नाममा मात्र दर्ता गर्ने ब्यवस्था गरेको हो । गोलाप्रथाबाट जुन ब्यक्तिलाई ट्याक्सीको नम्बर परेको छ उसको नाममा मात्र दर्ता गरिने…