Logo

किस्ताबन्दीमा निर्वाचन प्रदेश २ को चुनाव असोज २ मा, बाँकी असार १४ मै

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन अन्तरगत २ नम्बर प्रदेशको चुनावी मिति सार्ने निर्णय गरेको छ । निर्वाचन आयोगको असहमतिका बाबजुद पनि सरकारले चुनावको मिति सार्ने निर्णय गरेको हो । सरकारले आजै बिहान मात्रै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलगायत अन्य पदाधिकारीसँग चुनावको मिति सार्ने सम्बन्धमा छलफल गरेको थियो । तर, आयोगले कुनै पनि हालतमा चुनावी…