सिकागो विश्वविद्यालयमा अर्थशास्त्र अध्यापन गराउँदै आएका प्राध्यापक रिचार्ड टेलर यस बर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कारका लागि छनोट भएपछि चर्चामा छन् । त्यसयता उनले सन् २०१० मा लेखेको ‘नुज’ नामक पुस्ताको पनि चर्चा बढेको छ । मानिसको स्वभाव र यसले अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा लामो समयदेखि अध्ययन गर्दै आएका टेलर ‘बिहेभिएरल इकोनोमिष्ट’ मानिन्छन् । मानिसको आनीबानीले…