Logo

८२ स्थानमा एमाले बिजयी, कांग्रेस ६५ र माओवादीले २३ ठाउँमा जित्यो

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार एमालेले ८२ स्थानमा जीत हासिल गरेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले ८२ स्थानमा जित्दा कांग्रेस ६५ स्थानमा बिजय भएको छ । यसैगरी माओवादी केन्द्रले हालसम्म २३ स्थानमा बिजय हासिल गरेको हो । यसैगरी फोरम नयाँ शक्तिले १ स्थानीय तहमा जीत हासिल गरेको छ । हालसम्मको परिणम…