Logo

एनसेलको प्रबन्ध संचालक परिवर्तन, अमरासेकराले सम्हाले कार्यभार

काठमाडौं । एनसेलको प्रबन्ध संचालकमा सुरेन जे. अमरासेकरा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । एनसेलका पूर्व प्रबन्ध सञ्चालक साइमनजोन पर्किन्सले आजीयाटाको प्रधानकार्यालयमा सरुवा भएका छन् । उनले आजीयाटामा रहेर दक्षिण एशियाबजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी कार्यभार सम्हाल्ने छन् । नयाँ प्रबन्ध सञ्चालक अमरासेकराले विश्वका विभिन्न…