Logo

सरकारका मुख्य सचिव सुवेदीले दिए राजिनामा, आजै औपचारिक बिदाई

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले पदबाट राजीनामा दिएका छन् । सरकारले उनलाई आजै एक कार्यक्रम गरी विदाई गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । मुख्य सचिवबाट विदा लिएसँगै सुवेदी एसियाली विकास बैंकका बैकल्पि कार्यकारी निर्देशक भएर काम गर्ने छन् । केही समय अघि नेपाल सरकारले उनलाई एशियाली विकास बैंकमा वैकल्पिक कार्यकारी…