Logo

काठमाडौं महानगरले ल्यायो पौने ११ अर्बको बजेट, सवारी र मनोरञ्जन करमा कडाई

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० अर्ब ७८ करोड ६९ लाख रुपैयाँको बजेट ल्याएको छ । महागरको नगर सभाको चालू आर्थिक बर्षका लागि आर्थिक विधेयकबाट सर्व सम्मतीले सो बजेट पारित गरेको हो । महानगरले चालू आबमा कर आयतर्फ ४ अर्व ३६ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ भने गैर करतर्फ २ अर्व १२…