Logo

अब अनलाइनबाटै मोबाइलको आईएमईआई दर्ता, अवैध मोबाइल ‘ब्लक’ गरिने

काठमाडौं । मोबाइलको विशेष पहिचान सहितको इण्टरनेशनल मोबाइल इक्वीपमेण्ट आइडेण्टीटी(आईएमईआई) अनलाइनबाट दर्ता गर्न सकिने तयारी सुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइनबाटै आईएमईआई नम्बर दर्ताको प्रक्रिया थालेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । ‘अनलाइन दर्ताका लागि अध्ययन भइरहेको छ’ उनले भने ‘सफ्टवेर निर्माण हुनासाथ काम अनलाइन दर्ता सुरु हुन्छ’ । प्राधिकरणमै पुगेर आईएमईआई दर्ता…