Logo

इण्टरनेट प्रयोगकर्तालाई स्वदेशी ‘कण्टेण्ट’ उपलब्ध गराउँदै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई नेपालमै निर्माण भएका इण्टरनेट सामग्री(कण्टेण्ट) उपलब्ध गराउने तयारीलाई गति दिएको छ । पछिल्लो समय फोरजी प्रयोगकर्ता पनि बढ्दै गएपछि स्वदेशी कण्टेण्टकै प्रयोग बढाउन टेलिकमले यस्तो काम अघि बढाएको हो । यसका लागि टेलिकम आफैले पनि कण्टेण्ट विकास गर्ने भएको छ । विशेषगरी फोरजीको पर्याप्त उपयोग गराउन पनि कण्टेण्ट विकास…