Logo

सेयर उतारचढावको कमाल : बिल गेट्स नै पछि परे

सन् २०१३ देखि निरन्तर विश्वकै सबैभन्दा धेरै धनी व्यक्तिका रुपमा रहेका बिल गेट्सलाई पनि पछि पार्ने गरी एउटा नाम चर्चा आयो । गत बिहिबार गेट्सको ‘रिचेष्ट टाइटल’ माथि धावा बोल्दै चर्चित अनलाइन व्यापार ‘अमेजन’का मालिक जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्तिको रुपमा रहन पुगे । उनको चर्चा विस्तारै उकालो लाग्दै थियो । तर, बेजोसले यो…