Logo

दैनिक भित्रन्छ साढे पाँच करोडको मोबाइल, धेरै आयात हुनेमा सामसङ अगाडी

काठमाडौं । नेपाली बजारमा दैनिक औषत साढे पाँच करोड रुपैयाँ बराबरका मोबाइल आयात हुने पाइएको छ । त्रिभुवन भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार सन् २०१७ को ६ महिनासम्म सो रकम बराबरको मोबाइल आयात भएको हो । कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो ६ महिनामा मात्रै ९ अर्ब ८२ करोड रुपैयाँ बराबरका मोबाइल नेपाली बजारमा भित्रिएको छ ।…