Logo

धितोपत्र ब्यवसायी सुपरिवेक्षण दिग्दर्शन लागू, धितोपत्र दलाल र मर्चेन्ट बैंकको सुपरिवेक्षणमा कडाई

काठमाडौं । धितोपत्र बोर्डले धितोपत्र दलाल र मर्चेन्ट बैंकरको सुपरिवेक्षणमा कडाई गरेको छ । बोर्डले (धितोपत्र व्यवसायी/मर्चेन्ट बैङ्कर) (पहिलो संशोधन) नियमावली, २०७४ लागू गर्दै मर्चेन्ट बैंकरको कार्यक्षेत्र विस्तार तथा सुपरिवेक्षणमा कडाई गरेको हो । बोर्डले मौजुदा ब्यवस्थामा परिमार्जन गर्दै गैरस्थल र स्थलगत सुपरिवेक्षणको प्रक्रिया, सुपरिवेक्षणकर्ताको जिम्मेवारी, काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्वजस्ता विषयमा थप कडाई गरेको…